त्रिविका पूर्व शिक्षाध्यक्ष अमात्यको निधन

त्रिविका पूर्व शिक्षाध्यक्ष अमात्यको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ माघ २०७३
  • 7.3K
    Shares

काठमाडौं,२३ माघ । 

त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष सूर्यलाल अमात्यको निधन भएको छ ।

प्रोष्टेड ग्रन्थीको क्यासरबाट पीडित अमात्यको हरिसिद्धि क्यान्सर अस्पतालमा आइतबार बिहान निधन भएको उहाँका सहयोगी सुरेन्द्र पौडेलले जानकारी दिए ।

भूगर्भविद रहेका अमात्य जनप्रशासन संघका संस्थापक अध्यक्ष समेत थिए । ललितपुरको कुपण्डोल घर भएका अमात्य केही समयदेखि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया