नेपाली मात्रका महान चाड दशंका बेला स्थानी’य बासि’न्दाले दैनिक रातो माटो बे’चेर एकहजार पांच सयदेखि दुई हजार रुपियाँसम्म क’माउने गरेका छन्। बागलुङ नगरपालिकाको रातामाटा, मुलपानी, खहरेदेखि अछेतेका स्थानी’य बासि’न्दाले दैनिक रातो माटो बे’चेर एकहजार पांच सयदेखि दुई हजार रुपियाँसम्म क’माउने गरेका हुन्।
रातो माटो जहाँ कतै पाउन गा’ह्रो हुन्छ। नवरा’त्रको हरेक दिन उनीहरु रातो माटो बे’च्न दिनभर सडकछेउमा बस्छन। मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने स’वारीका चा’लक र या’त्रुहरु उनीहरुसंगबाट रातो माटो कि’नेर लै’जाने गरेका छन्। रातो माटो पाइने भएपछि टाढाका गाउँलेले स’वारी चा’लकलाई कि’नेर ल्याइदिन भन्छन् । कतिपय या’त्रु आफैँले पनि माटो कि’नेर लान्छन् । उनीहरुले चामलको एक थैला बराबरको माटोको दुईसय रुपियाँ लिने गरेका छन्।
बागलुङबजार क’टेपछि रातामाटा, मुलपानी, खहरेदेखि अछेतेसम्मै सडक छेउछाउ रातो माटो देखिन्छ । ब’र्सेनि दसैँमा त्यस आसपासका महिला रातो माटो बे’च्न त’म्सिन्छन् । लोकमार्ग किनारमा ख’सेका प’हिरा र ढि’स्काबाट रातो माटो झिक्छन् ।
घरकै कान्छोबुबाको ज’ग्गाबाट ख’सेको प’हिराबाट माटो झि’केर बे’चेको पू’जा विश्वक’र्माले बताइन। उनी भन्छिन,“प’हिरोको माटो मात्र बे’च्न पाइन्छ, अन्त ख’न्न मिल्दैन। ”
रातो माटो बे’चेर दसैँ ख’र्च जोहो गर्ने गरिएको सोही ठाउँकी अविसा सुनार बता’उछिन। उनी अघि थप्छिन, “यहाँबाट न’जिकका गाउँदेखि गलकोट, बुर्तिबाङसम्म रातो माटो जान्छ। ” उनी भन्छिन, “गाडीका चा’लकले माटो बनाएर राख्दिनुस्, हामी लान्छौँ भनेपछि ख’नेर बे’च्न थालेका हौँ, ढुङ्गा चा’लेर बोरामा भरेर दिन्छौँ ।” त्यस क्षेत्रका कैयन म’हिला रातो माटो बे’चेर दसैँमा मिठामसिनो र लुगाफाटा किन्छन् ।
नेपाली धा’र्मिक पर’मपरा अनुसार, रातो माटोलाई प’बित्र मानिन्छ। चाडप’र्व या पु’जाआ’जामा रातोमाटो र गाइको गो’बरले लि’पेर शु’द्ध पारेपछि मात्र त्यसमाथि पु’जाआ’जा गर्ने गरिन्छ। दशैंमा को’तपु’जा गर्न रातोमाटो प्र’योग गर्ने गरिन्छ। पहिलेपहिले झैँ कमेरो र राता माटोले घर र’ङ्गाउने च’लन भने घ’ट्दै गएको छ ।
प’क्की घर बन्न थालेपछि लि’पपो’तमा माटोको प्र’योग क’म भएको हो । गाउँमा रहेका पु’रानै शै’लीका घरमा पनि अहिले सिमेन्ट र रङ लगाउन थालिएको छ । आधु’निक विकासले पर’म्परालाई ओ’झेलमा पारिदिएको छ ।
रातमाटा सामुदा’यिक वन उपभो’क्ता स’मूहका अध्यक्ष वैकुण्ठप्रसाद सापकोटाले रातो माटो पाइने भएकाले ठाउँको नामै रातमाटा राखिएको बताए । सदरमुकाम माथिप’ट्टि उ’क्त गाउँ छ ।अध्यक्ष सापकोटाले ”प’हिराको जो’खिम हुने भएकाले वन क्षे’त्रमा भने माटो ख’न्न प्र’तिब’न्ध लगाइएको जानकारी दिए। ख’तरा नभएका सी’मित ठाउँलाई गाउँलेले माटो ख’न्नका लागि तो’क्ने गरेका छन् । बढीजसो प’हिरा ख’सेर थु’प्रिएका ठाउँबाट रातो माटो नि’काल्ने गरिएको छ ।