जैदिमा डोको बुन्दै ( फोटो फिचर )

जैदिमा डोको बुन्दै ( फोटो फिचर )


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ भाद्र २०७८
  • 7.8K
    Shares

बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीमा डोको बुन्दै स्थानीय मन बहादुर नेपाली । नेपालीले डोको बुनेर मासिक ४० हजार सम्म कमाउने गरेका छन् । डोको बुनेरै जिबिकोपार्जन गरेका उनले परिवार समेत धानिरहेका छन् ।

प्रतिक्रिया