जैदिको रानीले बसेर कपाल कोर्ने ढुङ्गा ( फोटो फिचर )

जैदिको रानीले बसेर कपाल कोर्ने ढुङ्गा ( फोटो फिचर )


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ भाद्र २०७८
  • 7.6K
    Shares

बागलुङ जैमिनी नगरपालिका जैदिको रानीले बसेर कपाल कोर्ने ढुङ्गा ओझेलमा परेको छ ।
जैमिनी नगरपालिका जैदिमा रहेको प्राचीन (२२/२४) राज्य मा उक्त ढुङ्गामा रानीले बसेर कपाल कोर्ने र उक्त ढुङ्गाको उचित ब्यबस्थापन र संरक्षणका लागि कतैबाट पहल भएको छैन । ढुङ्गामा बसेर जैमिनी जैदि साथै पर्बतका बिबिन्न स्थानको सुन्दर दृश्य समेत देख्न सकिन्छ ।
प्राचीन इतिहासको राज्य- र त्यसको पुरातात्विक वस्तुहरुको प्रबर्दन र संरक्षण गर्न सबैले पहल गर्नु पर्ने देखिन्छ ।स्थानीय स्थर तथा राज्य बाट संरक्षण र प्रबर्द्धनमा कसैको ध्यान केन्द्रीकृत भएको पाइदैन । एदि यो उचित ब्यस्थापन र प्रचार प्रसार गर्न सकियो भने पक्कै जैमिनी बासिका लागि खुसिको कुरा हुने छ ।

प्रतिक्रिया