प्रतिव्यक्ति एक लाख ८० हजार असुलेको अभियोगमा मेनपावर कम्पनीमा छापा

प्रतिव्यक्ति एक लाख ८० हजार असुलेको अभियोगमा मेनपावर कम्पनीमा छापा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ साउन २०७५
  • 20.1K
    Shares

राजधानीको अल स्कील्स ईण्टरनेशनल ह्युमेन रिसोर्समा बैदेशिक रोजगार विभागले छापा मारेको छ । कुवेत पठाउने गरी ३५ जनासँग प्रतिव्यक्ति १ लाख ८० हजार लिएको उजुरी परेपछि सो मेनपावर कम्पनीमा विभागले छापा मारेको हो ।

सो क्रममा केहि व्यक्तिको मंगलवार(भोली) को उडान भएका कारण उनीहरुलाई प्रतिव्यक्ति १० हजारमा पठाउने व्यवस्था विभागले सो मेनपावर कम्पनीलाई गराएको छ । मेनपावर कम्पनीको भनें छानविन गर्ने प्रकृया अगाडी बढाइने जनाइएको छ ।

 

प्रतिक्रिया