राप्रपा उपाध्यक्ष तथा व्यवसायी विक्रम पाण्डे पक्राउ

राप्रपा उपाध्यक्ष तथा व्यवसायी विक्रम पाण्डे पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ बैशाख २०८३
  • 1.4K
    Shares

bikram pandey, बिक्रम पाण्डे

पोखरा , ११ बैशाख २०८३।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे काठमाडौंबाट पक्राउ परेका छन्।

सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा नेता पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिए।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पाण्डे बिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो। २०७९ मा उनी सहरी विकाश मन्त्री भएका थिए ।

प्रतिक्रिया