यस्तो छ फिफाले निर्धारण गरेको विश्वकप फुटबलको समयतालिका (नेपाली समय अनुसार)

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७५ जेष्ठ २१, सोमबार) ११:३८

एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल  रुसमा हुँदैछ । फिफा विश्वकप फुटबल नेपाली मितिअनुसार २०७५ साल जेठ ३१ गते रुसको राजधानी मस्कोमा विशेष कार्यक्रमका बीच उद्घाटन हुनेछ ।

रुसमा हुने २१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिसकेको छ । यस्तै, फिफा विश्वकपको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

विश्वकपको उद्घाटन खेलमा २०१८ जुन १४ ९जेठ ३१० का दिन लुजनिकी रंगशालामा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । समूह ए मा रहेका दुवै टोली उद्घाटन खेल जित्दै प्रतियोगितामा बलियो उपस्थिति बनाउन चाहन्छ । पहिलो दिन उद्घाटन खेलमात्र हुनेछ । समूह चरणको अन्य खेल असार १ गतेबाट हुनेछ ।

विश्वकपको अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ । त्यसैगरी क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।

यो संस्करणको विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएका छन् । त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनाएका छन् ।

रुस विश्वकपमा यसपटक पाँच पटकको विजेता ब्राजिल, साविकको विजेता जर्मनीलगायत ठूला राष्ट्रहरु छनोट भए । तर, यो पटक चार पटकको विजेता इटाली विश्वकपमा देखिने छैन । त्यस्तै, युरोपबाट नेदरल्याण्ड, वेल्सजस्ता राष्ट्र समेत विश्वकपबाट बाहिरिन पुगेका छन् ।

युरोप बाहिरबाट अमेरिका, चिली, आइभरीकोष्ट, घानाजस्ता राष्ट्रहरुले अर्को वर्षको विश्वकपमा खेल्ने छैनन् । यस्तै, आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।

समूह र समूह चरणको खेल तालिका (नेपाली समय अनुसार)

समूह ए – रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया

जेठ ३१ बिहीबार
रुसविरुद्ध साउदी अरेबिया– राति ८ः४५ बजे ९लुजनिकी रंगशाला, उद्घाटन खेल०
असार १ शुक्रबार
इजिप्ट विरुद्ध उरुग्वे – बेलुका ५ः४५ बजे ९एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला०
असार ५ मंगलबार
रुस विरुद्ध इजिप्ट – राति ११ः४५ बजे ९क्रेस्टोभस्की रंगशाला०
असार ६ बुधबार
उरुग्वे विरुद्ध साउदी अरेबिया – राति ८ः४५ बजे ९रोस्तोभ एरिना०
असार ११ सोमबार
साउदी अरेबिया विरुद्ध इजिप्ट – बेलुका ७ स्४५ बजे ९भोल्गोग्राड एरिना०
असार ११ सोमबार
उरुग्वे विरुद्ध रुस – बेलुका ७ स्४५ बजे ९कसमस एरिना०

समूह बी – पोर्चुगल, स्पेन, इरान, मोरक्को

असार १ शुक्रबार
मोरक्को विरुद्ध इरान – राति ८ः४५ बजे ९क्रेस्टोभस्की रंगशाला०

पोर्चुगल विरुद्ध स्पेन – राति ११ ः४५ बजे ९फिस्ट ओलम्पिक रंगशाला०
असार ६ बुधबार
पोर्चुगल विरुद्ध मोरक्को – बेलुका ५ः४५ बजे ९लजनिकी रंगशाला०

इरान विरुद्ध स्पेन – राति ११ः ४५ बजे ९कजान एरिना ०
असार ११ सोमबार
इरान विरुद्ध पोर्चुगल – राति ११ः४५ बजे ९मोर्डो्भिया एरिना०
असार ११ सोमबार
स्पेन विरुद्ध मोरक्को – राति ११ः४५ बजे ९कैलिनिन्ग्राड रंगशाला ०

समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया

असार २ शनिबार

फ्रान्स विरुद्ध अष्ट्रेलिया – बेलुका ३ः४५ बजे ९कजान एरिना०

पेरुविरुद्ध डेनमार्क – राति ९ः४५ बजे ९मोडोभिया एरिना०
असार ७ बिहिबार
फ्रान्स विरुद्ध पेरु – राति ८ः ४५ बजे ९एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला०

डेनमार्क विरुद्ध अष्ट्रेलिया – बेलुका ५ः४५ बजे ९कसमस एरिना ०
असार १२ मंगलबार
डेनमार्क विरुद्ध फ्रान्स – बेलुका ७ः४५ बजे ९लजनिकी रंगशाला०

अष्ट्रेलिया विरुद्ध पेरु – बेलुका ७ः४५ बजे ९फिस्ट ओलम्पिक रंगशाला०

समूह डी – अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरिया

असार २ शनिबार
अर्जेन्टिना विरुद्ध आइसल्याण्ड – बेलुका ६ः४५ बजे ९स्पार्टक रंगशाला०

क्रोएसिया विरुद्ध नाइजेरिया – अपरान्ह १२ः४५ बजे ९कैलिनिनग्राड रंगशाला ०
असार ७ बिहिबार
अर्जेन्टिना विरुद्ध क्रोएसिया – राति ११ः४५ बजे ९नोवगोरोड रंगशाला०
असार ८ शुक्रबार
नाइजेरिया विरुद्ध आइसल्याण्ड – राति ८ः४५ बजे ९भोल्गोग्राड एरिना०
असार १२ मंगलबार
नाइजेरिया विरुद्ध अर्जेन्टिना – राति ११ः४५ बजे ९क्रेस्टोभस्की रंगशाला०

आइसल्याण्ड बिरुद्ध क्रोएसिया – राति ११ः४५ बजे ९रोस्तोभ एरिना०

समूह ई – ब्राजिल , स्विजरल्याण्ड, कोष्टारिका, सर्बिया

असार ३ आइतबार
कोष्टारिका विरुद्ध सर्बिया – बेलुका ५ः४५ बजे ९कसमस एरिना०

ब्राजिल विरुद्ध स्विजरल्याण्ड – राति ११ः४५ बजे ९रोस्तोभ एरिना०
असार ८ शुक्रवार
ब्राजिल विरुद्ध कोष्टारिका – बेलुका ५ः४५ बजे ९क्रेस्टोभस्की रंगशाला०
सर्बिया विरुद्ध स्विजरल्याण्ड – राति ११ः४५ बजे ९कैलिनिनग्राड रंगशाला ०
असार १३ बुधबार
सर्बिया विरुद्ध ब्राजिल ( राति ११स् ४५ बजे ९स्पार्टक रंगशाला०
स्विजरल्याण्ड विरुद्ध कोष्टारिका – राति ११ः४५ बजे ९नोवगोरोड रंगशाला०

समूह एफ – जर्मनी , मेक्सिको, स्विडेन, साउथ कोरिया

असार ३ आइतबार
जर्मनी विरुद्ध मेक्सिको – राति ८ः४५ बजे ९लुजनिकी रंगशाला०
असार ४ सोमबार
स्विडेन विरुद्ध साउथ कोरिया – बेलुका ५ः४५ बजे ९नोवगोरोड रंगशाला०
असार ९ शनिबार
जर्मनी विरुद्ध स्विडेन – राति ११ः४५ बजे ९फिष्ट ओलम्पिक रंगशाला०
साउथ कोरिया विरुद्ध – राति ८ः४५ बजे मेक्सिको ९रोस्तोभ एरिना०
असार १३ बुधबार
साउथ कोरिया विरुद्ध जर्मनी – बेलुका ७ स्४५ बजे ९कजान एरिना०
मेक्सिको विरुद्ध स्विडेन – बेलुका ७ स् ४५ बजे ९एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला०

समूह जी – बेल्जीयम, इंग्ल्यान्ड, ट्युनिसिया, पानामा

असार ४ सोमबार
बेल्जियम विरुद्ध पानामा – राति ८ः४५ बजे ९फिष्ट ओलम्पिक रंगशाला०
ट्युनिसिया विरुद्ध इंग्ल्यान्ड – राति ११ः४५ बजे ९भोल्गोग्राड एरिना०
असार ९ शनिबार
बेल्जियम विरुद्ध ट्युनिसिया – बेलुका ५ः ४५ बजे ९स्पार्टक रंगशाला०
असार १० आइतबार
इंग्ल्यान्ड विरुद्ध पानामा – बेलुका ५ः४५ बजे ९नोवगोरोड रंगशाला०
असार १४ बिहिबार
इंग्ल्यान्ड विरुद्ध बेल्जियम – राति ११ः४५ बजे ९कैलिनिनग्राड रंगशाला०
पानामा विरुद्ध ट्युनिसिया – राति ११ स्४५ बजे ९मोर्डो्भिया एरिना०

समूह एच – पोल्याण्ड, सेनेगल, कोलम्बिया, जापान

असार ५ मंगलबार
कोलम्बिया विरुद्ध जापान – बेलुका ५ः४५ बजे ९मोर्डोभिया एरिना०
पोल्याण्ड विरुद्ध सेनेगल – राति ८ः४५ बजे ९स्पार्टक रंगशाला०
असार १० आइतबार
जापान विरुद्ध सेनेगल – राति ८ स् ४५ बजे ९एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला०
असार १४ बिहिबार
जापान विरुद्ध पोल्याण्ड – बेलुका ७ स्४५ बजे ९भोल्गोग्राड एरिना०
सेनेगल विरुद्ध कोलम्बिया – बेलुका ७ स् ४५ बजे ९कसमस एरिना०


(२०७५ जेष्ठ २१, सोमबार) ११:३८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro