काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् ।
उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुखका अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend