बंगबन्धु एसियन सिनियर पुरुष भलिबल : नेपालले आज अफगानिस्तानसँग खेल्ने

बंगबन्धु एसियन सिनियर पुरुष भलिबल : नेपालले आज अफगानिस्तानसँग खेल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ पुष २०७३
  • 10.8K
    Shares

काठमाडौं,९ पुस ।

बंगबन्धु एसियन सिनियर पुरुष सेण्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले शिनिबार अफगास्तानसँग खेल्दैछ ।
इम रानाको कप्तानीमा रहेको नेपाल शुक्रबार बंगलादेशसँग पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । प्रतियोगिताको अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको नेपालले सोमबार कजाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया