यु–१९ क्रिकेट : नेपाली टोली आज फर्किंदै

यु–१९ क्रिकेट : नेपाली टोली आज फर्किंदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ पुष २०७३
  • 10.5K
    Shares

काठमाडौं, ५ पुस ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट खेल्न श्रीलंका गएको नेपाली टोली मंगलबार फर्किंदै छ । नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बेलुका साढे ८ बजे काठमाडौं आइपुग्ने छ ।

समूह चरणबाटै बाहिरिएको नेपाली टोली तीन खेलमा एकमा मात्रै विजयी भएको थियो । मलेसियालाई एक विकेटले हराएको नेपाली टोली भारतसँग ६ विकेट तथा श्रीलंकासँग एक रनले हारेको थियो ।

प्रतिक्रिया