-१९ एसिया कपः नेपाल भारतसँग ६ विकेटले पराजित

-१९ एसिया कपः नेपाल भारतसँग ६ विकेटले पराजित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ पुष २०७३
  • 11.4K
    Shares

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य भारतले मात्र ३३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुभम गिलले सर्वाधिक ५७ रन बनाए भने हिमान्सु राणाले ५१ रन दिए । दुबैको विकेट नेपालका पवन सर्राफले लिएका थिए ।

यस्तै प्रियम गर्गले अविजित ३९ रन जोडे भने सालमान खानले नटआउट १९ रन बनाए । यसअघि नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

प्रतिक्रिया