सिद्धार्थनगर उद्योग वाणिज्य संघ उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथि गोलि प्रहार ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथि गोलि प्रहार ।


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ मंसिर २०७३
  • 8.6K
    Shares

  • उद्योग वाणिज्य संघ सिद्धार्थनगर रुपन्देहीका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथि आज मंगलबार साँझ ७ बजे गोलि प्रहार ।
  • गल्लामण्डी स्थित निजि व्यवसायीक प्रतिष्ठान बसिरहेको बेला गोली प्रहार
  • उनि सकुसल
  • गोलि प्रहार गर्ने मध्येका एक पक्राउ
  • मोटर साईकलमा आएका अज्ञात समुहबाट गोली प्रहार ।

प्रतिक्रिया