- पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान वेपत्ता
- दुर्घटनाग्रस्त भएको आशंका
- बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको थियो
- विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको
- कल साइन ९-एएचएजरहेकाे साे विमानको खोजी कार्य जारी तीब्र
- विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको थियो
- चालक दलका सदस्यसहित विमानमा २३ जना रहेको थिए