अस्पतालको तीन तलामाथिबाट हाम फालेर आत्महत्या

अस्पतालको तीन तलामाथिबाट हाम फालेर आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ भाद्र २०७३
  • 13.9K
    Shares

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज

मिर्गाैला बिग्रेर शिक्षण अस्पतालमा उपचार गराइरहेका एक युवकले अात्महत्या गरेका छन्। मिर्गाैला पीडित दोलखा मालुका १८ वर्षीय विजय खड्काले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको तीन तलामाथिबाट हाम फालेर अात्महत्या गरेको प्रहरीले जनाएको छ।

गएराति अस्पतालको तीन तलामाथिको झ्यालबाट हाम फालेर गम्भीर घाइते भएका मिर्गाैला पीडित खड्काको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया