जापानमा एक नेपाली बिधार्थीको रहस्यमय निधन

जापानमा एक नेपाली बिधार्थीको रहस्यमय निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ साउन २०७४
  • 11.1K
    Shares

गोरखा गण्डकी गाउँपालिका ७ चुर्लिङका डम्बरबहादुर गुरुङको जापानमा निधन भएको छ ।

सन् २०१५मा विद्यार्थी भिसामा जापान गएका गुरुङ आज बिहान आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । उनलाई तत्काल अस्पतालमा लगेपनि चिकित्सकले केहि बेरको उपचारपछि मृत घोषणा गरेका थिए ।

गुरुङको मृत्युको कारण भने प्रहरीले पोस्मार्टम पछि मात्र भन्न सकिने जानएको छ ।

प्रतिक्रिया