flash news: पोखरा हटलाईन दैनिकलाई सफाई

flash news: पोखरा हटलाईन दैनिकलाई सफाई


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ असार २०७३
  • 8.6K
    Shares

  • पोखरा हटलाईन दैनिकलाई साइबर क्राइम मुद्दामा सर्वोच्चद्वारा सफाइको फैसला
  • बरिष्ठ पत्रकार (हाल राष्ट्रपतिका प्रेस सल्लाहकार) माधव शर्मा (उमेर ६५) सम्बध्द पोखराबाट प्रकाशित हटलाइन दैनिकलाई सफाईको फैसला
  • फैसला न्यायमूर्ति बैधनाथ उपाध्याय र चोलेन्द्रसमशेरको इजलासबाट भएको हो
  • सो पत्रिकाको इमेल ह्याक गरेर ६ बर्षपहिले आदिवासी जनजाति पत्रकारका काश्की जिल्ला अध्यक्ष होम गुरुँगबारे समाचार छापिंएको थियो
  • समाचार प्रकाशन पछी पत्रिकाका व्यवस्थापक राजु भण्डारी र हरि पन्तलाई नेपाल प्रहरीको अपराध अन्वेषण शाखाले पक्राउ गरेको थियो
  • यस मुध्दामा पत्रकारलाई ५ बर्ष क़ैद र १ लाख जरिवाना हुन सक्ने  प्राबधान छ
  • साइबर क्राइमअन्तर्गत पत्रकार र पत्रिकाबिरुध्द लगाइएको संभवत: पहिलो मुध्दा

प्रतिक्रिया