फिफा कन्फेडेरेसन कप : उपाधिका लागी जर्मनी र चिली भिड्दै

फिफा कन्फेडेरेसन कप : उपाधिका लागी जर्मनी र चिली भिड्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असार २०७४
  • 11.4K
    Shares

रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा विश्वविजेता जर्मनी र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोचीमा हुने उपाधि भिडन्तमा यी दुई टोलीबीचको प्रतिस्पर्धा निक्कै रोमान्चक हुने हुने अपेक्षा गरिएको छ ।

पोर्चुगललाई टाईब्रेकरमा पराजित गर्दै चिली फाइनल पुगेको हो भने जर्मनीले मेक्सिकोलाई हराएर चीलीसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको फाइनल भिडन्त आइतबार राति हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार