पोखराको छोरेपाटनमा जमिने भासिने क्रम बढ्दै, बस्ती डुवानमा

पोखराको छोरेपाटनमा जमिने भासिने क्रम बढ्दै, बस्ती डुवानमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असार २०७४
  • 69.9K
    Shares

पोखराको छोरेपाटनमा जमिने भासिने क्रम बढेको छ । भ्वाङ बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका १७ छोरेपाटन स्थित सितलपथ बस्तीमा स्थानीय चुडामणी बोगटीको खेतमा विहिवार भासिएको जमिन शुक्रवार राती झन् ठूलो भासिएको छ ।

शुक्रवार साझदेखि परेको अविरल बर्षाका कारण दामोदर खोलामा आएको पानीले दामोदर कुनाको बस्ती डुवानमा परेको छ । यसअघिका प्राकृतिक भ्वाङ पुरेर प्लटिङ गरिएपछि सो स्थान विगत तीन बर्षदेखि डुवानमा पर्दै आएको हो। ।

प्रतिक्रिया