धनगढीमा अनमी कुटेको आरोप खेपेका बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार काठमाडौँमा मृत भेटिए

धनगढीमा अनमी कुटेको आरोप खेपेका बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार काठमाडौँमा मृत भेटिए


  • जनसञ्चार डट कम संवाददाता
  • शुक्रबार, ५ असार २०८३
  • 1.4K
    Shares

काठमाडौं, ५ असार २०८३ ।

धनगढीमा अनमी कु टेको भन्दै ज्यान मु´द्दा खेपेका बैतडीका स्वास्थ्य चौकी इन्चार्ज सुमन लुहार काठमाडौँमा मृ´त भेटिएका छन् ।

लुहार पुर्चौडी नगरपालिका–७ मल्लादेही स्वास्थ्य चौकी इन्चार्ज थिए । गत चैतमा धनगढीमा सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी माया भट्टलाई कुट´पिट गरेको आ’रोपमा पक्रा`उ परेका थिए ।

उनीवि°रुद्ध ज्यान मार्ने उद्योगमा मु’द्दा दर्ता गरिएको थियो । मृ’त भेटिनुअघि लुहारले सामाजिक सञ्जालमा आमा र श्रीमतीलाई सम्बोधन गर्दै भावुुक सन्देश लेखेको पनि पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार