संसदवादी दलसँग छलफल गर्दै निर्वाचन आयोग

संसदवादी दलसँग छलफल गर्दै निर्वाचन आयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ माघ २०७३
  • 8.7K
    Shares

काठमाडौं, २५ माघ ।

निर्वाचन आयोगले चुनावमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने बारे संसदमा सहभागी दलका नेतासँग छलफल गरिरहेको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित राजनीतिक दलका शीर्ष नेता पनि सहभागी छन् ।

सरकारले स्थानीय तहको चुनावको लागि तयारी थाल्न निर्देशन दिइसकेकाले आयोगले चुनावमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्नेबारे छलफल थालेको हो  ।

प्रतिक्रिया