साउथह्याम्टनका डिफेन्डर भिर्गालले इएफएल कपको फाइनल नखेल्ने

साउथह्याम्टनका डिफेन्डर भिर्गालले इएफएल कपको फाइनल नखेल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ माघ २०७३
  • 8.9K
    Shares

एजेन्सी, २१ माघ  ।

भिर्गाल भान डिजेकले इंग्लिस फुटवल लिग इएफएल कपको फाइनल खेल नखेल्ने भएका छन् । साउथह्याम्टनका डिफेन्डर भिर्गालले चोटका कारण म्यानचेष्टर युनाइटेडसँगको फाइनल खेल गुमाउने भएका हुन् ।

 साउथह्याम्टनका प्रशिक्षकले भिर्गालको खुट्टाको जोर्तीमा समस्याका भएको र दुई तीन महिना आराम गर्नु पर्ने भएकाले फाइनल खेल गुमाउनु परेको बताएका छन् ।

२५ वर्षे डिन्डर भिर्गालले चोटका कारण आफूले खेल्न नसक्ने भन्दै ट्वीट गरेर आफ्नो टिमलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार