स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्र’वक्तामा पोखरा महानगरपालिका वडा नम्बर २० भलाम घर भएका डा. कृष्ण प्रसाद पौडेल नि’युक्त भएका छन्।
स्वास्थ्य सेवा विभाग इपि’डिमियोलोजी तथा रोग नि’यन्त्रण महाशाखाको निर्देशक समेत रहेका डा. पौडेललाई शुक्रबारको मन्त्रीस्त’रीय बैठकले मन्त्रालयको प्र’वक्तामा नि’युक्त गरेको हो। यसअघि स्वास्थ्य समन्वय महाशाखाको प्र’मुख नै मन्त्रालयको प्रव’क्ता हुने परम्परा थियो ।
पछिल्लोपटक डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्र’मुख कार्यकारी अधि’कृत बनाइएसँगै सो महाशाखा रिक्त छ। महाशाखा प्र’मुख नै तो’क्ने ने’तृत्व अ’भाव भएपछि मन्त्रालयले विभागका महाशाखा निर्देशकलाई प्रव’क्ता जिम्मेवारी दिएको हो।
डा. पौडेल हाल स्वास्थ्यमा कार्यरत सहसचिवमध्ये का’विल मानिन्छन्। बाल स्वास्थ्य सम्बन्धि विशेषज्ञ मानिएका डा. पौडेलले जनस्वास्थ्य विषयमा समेत मास्टर्स पनि गरेका छन्।