भारतमा को’रोना संक्र’मणविरु’द्ध खाने औषधि ‘२-डीजी’ तयार, आजबाट शुभा’रम्भ हुँदै

भारतमा को’रोना संक्र’मणविरु’द्ध खाने औषधि ‘२-डीजी’ तयार, आजबाट शुभा’रम्भ हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ जेष्ठ २०७८
  • 8.8K
    Shares

कोरोनाबिरुद्धको खाने औषधि २-डीजी, janasanchar

के तपाईं को’रोना संक्र’मणविरु’द्धको खो’प लगा’उँदा आ’त्तिनु भएको छ ? डरा’उनु पो भएको छ कि ? अब नआत्ति’नुस, नडरा’उनुस।  भारतमा को’रोना संक्र’मणविरु’द्ध खाने औष’धि ‘२-डीजी’ बनाइ’एको छ र त्यो औषधीको आज शुभा’रम्भ हुँदैछ।

साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले उ’क्त औषधि शुभा’रम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको रक्षा अनुस’न्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले से’वन गरेर शुभा’रम्भ गर्न लागिएकाे हाे । याे औषधि काे’राेनािविरू’द्ध खाे’पकाे सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइ’एकाे छ ।

नवभारत टाइम्सका अनुसार शुभा’रम्भछि एक-दुई दिनमै को’रोना संक्र’मित सर्वसा’धारणका लागि यो औषधि उपलब्ध गराइ’नेछ । हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोग’शालामा यो औषधिको १० हजार डोज उत्पा’दन भएर तया’री अव’स्थामा रहेको बताइ’एको छ ।

को’भिड- १९ काे मध्यम र ग’म्भी’र ल’क्षण भएका बिरामीहरूमा यस औषधिको आपत’कालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रा’लयले अनु’मति पाइसकि’एकाे बताएकाे थियाे । ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (DCGI) ले उक्त प्रयाे’गका लागि अनु’मति प्रदा’न गरेको हाे । को’रोनाका नयाँ केसहरुमा लगा’तार भएकाे वृ’द्धिलाई ध्यानमा राखी यस औषधिको आपत’कालीन प्रयोगका लागि अनु’मति दिइ’एकाे थियो ।

प्रतिक्रिया