झापा–११ ले उचाल्याे दोस्रो काकडभिट्टा गोल्ड कपको उपाधि

झापा–११ ले उचाल्याे दोस्रो काकडभिट्टा गोल्ड कपको उपाधि


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ पुष २०७३
  • 8.8K
    Shares

काठमाडाैं, २३ पुस ।

सातौं बृहत राष्ट्रिय खेलकुदको उपाधि विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० गोलले स्तब्ध पार्दै झापा–११ ले काकडभिट्टामा जारी मेची नेत्रालय दोस्रो काकडभिट्टा गोल्ड कपको उपाधि जितेको छ।

कर्ण लिम्बुको दुई गोलका कारण झापाले आफ्नै घरेलु मैदानमा शनिबार भएको फाइनल खेलमा एपिएफलाई पराजित गरेको हो। एपिएफको पराजयमा टोप बिष्टले ७७ मिनेटमा आत्मघाती गोल गरेका थिए।

एपिएफ पूर्वाञ्चलमा सम्पन्न सातौ बृहततर्फ स्वर्ण जितेको एक सातामै झापाद्वारा स्तब्ध बन्न पुगेको हो।

प्रतिक्रिया