पोखराको प्रसिद्ध धार्मिक स्थल विन्धबासिनी मन्दिरमा भक्तजनको आवागमनलाई कोरोना महामारीका रोक लगाएपछि सुनसान नै छ ।
कोरोनाको सम्भावित संक्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको निर्देशनपछि मन्दिर व्यवस्थापन समितिले नित्य पूजा पाठ बाहेक अन्य कार्यलाइ रोक लगाएको छ । तस्वीरः बस बहादुर शेर्पा जनसंचार
बस बहादुर शेर्पा बसन्त यस जनसंचार मिडिया प्रालि द्दारा सञ्चालित जनसंचार डटकममा फोटो पत्रकार एव् भिडियो सम्पादक हुन ।