माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसबाट देखिएको निर्माणाधीन मध्यपहाडी लोकमार्गको सुन्दर दृश्य

माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसबाट देखिएको निर्माणाधीन मध्यपहाडी लोकमार्गको सुन्दर दृश्य

  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०७७
  • 2.3K
    Shares

माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसबाट शुक्रवार देखिएको निर्माणाधीन मध्यपहाडी लोकमार्गको सुन्दर दृश्य । मुलुकको पूर्व र पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो तेस्रो राजमार्ग हो । तस्वीर : रासस

प्रतिक्रिया