पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भएको वर्षाका कारण पोखराको जनवीवन प्रभावित भएको छ । वर्षा पोखरा सहित देशभर अझै तीन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
तस्विर आश तमु
