लेखनाथको माछापुच्छ्रेचोकमा मोटरसाइकल दुर्घटना, युवक गम्भीर घाइते

लेखनाथको माछापुच्छ्रेचोकमा मोटरसाइकल दुर्घटना, युवक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०७७
  • 7.2K
    Shares

ग ४प ८२५५ नम्बरको मोटरसाइकल दुर्घटना

पोखरा महानगरपालिकाको लेखनाथ शिशुवास्थित माछापुच्च्रेचोकमा आज अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा एक युवा गम्भीर घाइते भएका छन।

ग ४प ८२५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते युवाको स्पस्ट पहिचान खुलेको छैन।  उनको अहिले लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार