भक्तपुरको युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी

भक्तपुरको युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ साउन २०७७
  • 2.7K
    Shares

भक्तपुरको मध्यपुर थिमीमा रहेको निकोसेरामा युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको छ ।अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ ।

साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि खटिएका छन् ।

प्रतिक्रिया