नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ फाल्गुन २०७२
  • 11.3K
    Shares

नापी कार्यालय भैरहवाका सर्वेक्षक नारायणप्रसाद चौधरी ४० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटबलबाट खटेको टोलीले साँझ ९ बजे घरमा छापा हालेर उनलाई पक्राउ गरेको हो ।

चौधरी सिद्धाथनगर नगरपालीका वडा नम्बर ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार