करिनाले चिकित्सालाई चुनौति दिदै लगाईन हिल जुत्ता

करिनाले चिकित्सालाई चुनौति दिदै लगाईन हिल जुत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ असोज २०७३
  • 12K
    Shares

करिना कपूर

भारतीय चर्चित हिरोईन करिना कपूर दिनप्रति दिन राम्री देखिन थालेकी छिन् । गर्भवती भएकी करिना यतिवेला बच्चालाई जन्म दिन आतुर रहेकी छिन् । उस्तै पनि धेरै सुन्दरी करिनाले अहिले अहिले झन गर्भवती भएको बेलाका तस्विरहरू सार्वजनिक गर्दै आईरहेकी छिन् । करिनाले अहिले गर्भवती भएको बेला हिल भएको जुत्ता लगाएर फोटो सुट गरेकी छिन् ।

करिनाले खिचाएका फोटोहरू हेर्दा जो कोहिको पनि मन लोभ्याउने छ । उनले यस्तो फोटोहरू सार्वजनिक गरेकी छिन् की उनले गर्भवती अवस्थामा समेत अत्यन्तै हट सेक्सी फोटोहरू रहेका छन् ।

डाक्टरका अनुसार गर्भवती भएको बेला हाई हिल जुत्ता लगाउनु  हुँदैन तर करिनाले त्यसलाई समेत चुनौति दिएर हाई हिल जुत्ता लगाएकी छिन् ।

प्रतिक्रिया