सुन तस्करीमा संलग्न भएको आशंकामा अकबर शाह पक्राउ

सुन तस्करीमा संलग्न भएको आशंकामा अकबर शाह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०७५
  • 9.1K
    Shares

काठमाडौं । सुन तस्करीमा संलग्न भएको अभियोगमा व्यवसायी अकबर शाह पक्राउ परेका छन् ।

सरकारी छानविन समितिले शाहलाई बिहीबार साँझ नियन्त्रणमा लिएर सोधपुछ थालेको हो । रेष्टुरेष्ट व्यवसायी शाह पनि सुनको लगानीकर्ता भएको समितिको आशंका छ । उनी सञ्चार उद्यमी जमिम शाहका आफन्त समेत हुन् ।

 

समितिले सुन तस्करी र हुण्डी कारबारमा संलग्न भएको आशंकामा हालै मात्र विमल पोद्दारलाई पक्राउ गरेको थियो । उनी हुण्डी कारोबारी भएको खुलेको छ ।

प्रतिक्रिया