प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिष्फोट

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिष्फोट


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० बैशाख २०७५
  • 4.4K
    Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको लालितपुरका हात्ति वनस्थित घरमा  लालितपुरका हात्तिवनस्थित बम विस्फोट भएको छ ।  यादवको घरमा ठूलो आवाज आएको स्थानीयले जानकारी दिएका छन् । बिस्फोट आवाज आएसँगै वरपर भागदौड मच्चिएको थियो ।

अज्ञात समूहले गराएको विस्फोटबाट के कति क्षति भयो भन्ने विवरण आउँन बाँकी छ । प्रहरी घटनास्थल तर्फ गएको बताइएको छ ।

प्रतिक्रिया