लौ हेर्नुस जंड्याहा भारतीय सुरक्षा कमाण्डरको चर्तिकला

लौ हेर्नुस जंड्याहा भारतीय सुरक्षा कमाण्डरको चर्तिकला


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ माघ २०७४
  • 27.6K
    Shares

सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्‍न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् ।

नजिकै झोला जस्तो देखिन रातो बस्तु छ । त्योसँगै ठूलो रक्सीको बोटल छ । केही युवाहरुले उनको भिडियो खिचिरहेका छन् ।

यो भिडियो भारतीय र नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् ।

यो भिडियोले भारतीय सुरक्षाकर्मीको हविगत देखाएको छ ।

प्रतिक्रिया