Warning: Constant WP_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 97

Warning: Constant WP_MAX_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 98
सत्तारुढ सांसद आशिका तामाङले नौबिसेको सडकमा धान रोपेर दिइन् सरकारलाई झापड (हेर्नुस भिडियो) - जनसञ्चार अनलाईन | जनसञ्चार अनलाईन

सत्तारुढ सांसद आशिका तामाङले नौबिसेको सडकमा धान रोपेर दिइन् सरकारलाई झापड (हेर्नुस भिडियो)

सत्तारुढ सांसद आशिका तामाङले नौबिसेको सडकमा धान रोपेर दिइन् सरकारलाई झापड (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, १६ असार २०८३
  • 4.6K
    Shares

पोखरा, १६ असार २०८३।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुलुककै राजधानी काठमान्डौ छिर्ने एकमात्र मूल नाका धादिङको नौबिसेस्थित सडकमा धान रोपेर सरकारलाई झापड दिएकी छिन्।

देशभर धान दिवस मनाइरहेका बेला धादिङकि सांसद तामाङले सोमबार आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने पृथ्वी राजमार्ग अन्तरगतको नौबिसे खण्डमा धान रोपेर सरकारलाई झापड दिएकी हुन्।

मुलुकको राजधानी काठमाण्डौ छिर्ने एक मात्र नाका नौबिसेको सडक भत्किएर क्षतबिक्षत हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै सांसद तामाङले त्यसको बिरोधमा प्रतिक स्वरुप भत्किएको सडकमा धान रोपेकी हुन्। उनले भत्किएको सडकमा धान रोप्दै गरेको एउटा भिडियो क्लिप यति बेला सामजिक संजालमा भाइरल बनिरहेको छ।

प्रतिक्रिया