सडक विभाग, यान्त्रिक कार्यालय बिर्तामोडमा राखिएको रु एक करोड ५० लाख पर्ने को १ ग ६५ नम्बरको क्षतिग्रस्त विटुमिन डिष्टीव्यूटर(अलकत्रा छर्कने मेसिन) । गत शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा आगजनी हुँदा सो मेसिन जलेको थियो ।
तस्बिर: सुरेन्द्र भण्डारी,(सुरुङ्गा) झापा, रासस