गुडिरहेको गाडीमाथि खानी बिष्फोट हुँदा तीन लेबनानी सैनिकको मृत्यु

गुडिरहेको गाडीमाथि खानी बिष्फोट हुँदा तीन लेबनानी सैनिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ भाद्र २०७४
  • 5.3K
    Shares

५ भदौ, बेरुत । सिरियाको सीमाक्षेत्रमा गुडिरहेको गाडीमाथि खानी विष्फोट भई आएको पहिरो पर्दा आइतबार तीन जना लेबनानी सेनाको मृत्यु भएको छ ।

जरुद आर्सल सीमामा इश्लामिक स्टेट (आइएस) समूहका लडाक विरुद्धको कारबाहीका लागि शनिबार त्यहाँ पुगेका सैनिक कारबाहीका क्रममा अघि बढ्दै गरेको अवस्थामा उक्त दुर्घटना भएको थियो ।

लेबनानी सेनाले जरुद आर्सल क्षेत्रमा पछिल्ला केही दिनयता आतङ्कवादी विद्रोही विरुद्धको अभियानलाई तीब्र बनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार