भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ साउन २०७४
  • 6K
    Shares

२६ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् ।

स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी हुन् ।

सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार