त्रिभुवन विमानस्थलबाट गएराती करीब सवा दुई किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट गएराती करीब सवा दुई किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८३
  • 931
    Shares

arrewst with gold

पोखरा, ८ मंसीर २०८३।

काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराती दुई चिनियाँ महिला अवैध सुनसहित पक्राउ परेका छन् ।

क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका दुई चिनियाँ महिला अवैध सुनसहित पक्राउ परेका हुन् । उनीहरुको पहिचान खुल्न बाँकी छ। तर उनीहरूको साथबाट दुईहजार तीनसय ४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ ।

सबारे थप विवरण खुल्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार