हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ साउन २०७४
  • 7.9K
    Shares

इनरुवा, ६ असार । सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी रामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भएको हो ।

शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार