पोखराको फुस्रेखोला तर्ने क्रममा बगेर एक जना बृद्धा बेपत्ता

पोखराको फुस्रेखोला तर्ने क्रममा बगेर एक जना बृद्धा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 24.1K
    Shares

पोखरा, आश तमु / पोखराको फुस्रेखोला तर्ने क्रममा बगेर एक जना बृद्धा बेपत्ता भएकी छिन् ।

शनिवार साझ खोला तर्ने क्रममा ६५ बर्षीय लिला लामिछानेलाई खोलाले वगाएको हो ।पर्वत तिलाहार ६ की लामिछानेको अवस्था अज्ञात छ । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया