पोखरा, आश तमु / पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ लामाचौर अकलामा बेलुका करिव ९ बजे आएको पहिरोले घर नजिकै रहेको ब्लकले बनेको भान्साघर बगाउँदा ४० वर्षिया शोभा पौडेलको मृत्यु भएको छ ।
उनलाई पहिराले बगाएर कबिर २ सय मिटर तल लगेको प्रहरीले जानकारी दिएको छ ।
शोभाका श्रीमान भने बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको बताइएको छ ।