सोमवार राती परेको ठुलो बर्षाले पोखरा दुई छुट्टा छुटै ठाउमा जमिन भाँसियो

सोमवार राती परेको ठुलो बर्षाले पोखरा दुई छुट्टा छुटै ठाउमा जमिन भाँसियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 17.8K
    Shares

आश तमु पोखरा/ सोमवार राती परेको ठुलो बर्षाले पोखराको दुई छुट्टा छुटै ठाउ बाटुलेचौर र वडा नम्वर ३ नदीपुरमा जमिन भाँसिएको छ ।

बाटुलेचोरको १६ नम्वर वडा कार्यालय अगाडी जमिन भाँसिदा ट्रान्समिटर सहितको बिजुलीको पोल ढले पछी त्यस क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ ।

यस्तै नदीपुरमा नरबहादुर नेपालीको घर अगाडीको सडक पनि भाँसिएको छ । बर्षातको पानी निकास नहुँदा सडकमा भुवाङ परेको हो ।

प्रतिक्रिया