मतदान गर्न गएका दुई मतदाताको छुट्टाछुटै ठाउमा मृत्यु

मतदान गर्न गएका दुई मतदाताको छुट्टाछुटै ठाउमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 12.2K
    Shares

झापाको दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । सरस्वती मावि मतदान केन्द्रबाट भोट हाल्न लाइन बसेकै बेला उनको मृत्यु भएको हो ।

पाल्पाको बगनासकालीमा पनि आजै एक मतदाताको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका वडानम्बर ६ यम्घाका ८० वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको हो ।

भोट हाल्न भनेर घरबाट हिँडेको केहीबेरमै उनी बाटोमा लडेको र लडेकै स्थानमा मृत्यु भएको स्थानीय मथुरा ढकालले जानकारी दिए ।

यसैगरी

प्रतिक्रिया