हेर्नुहोस यी ५ तस्बिर,गर्मीले खेलाएको पौडी

हेर्नुहोस यी ५ तस्बिर,गर्मीले खेलाएको पौडी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असार २०७४
  • 10.1K
    Shares

अत्याधिक गर्मी बढेसंगै पौडी खेल्नेहरुको संख्यामा वृद्धि भएको छ । गर्मीका कारण सार्वजनिक बिदाका दिन मानिसहरु आफ्नो पायकका   स्विमिंग पुलहरुमा गइ पौडी खेल्ने गरेका छन् ।  तस्विरमा काठमाडौँको चोभारस्थित होपी ल्यान्डमा पौडी खेल्दै गरेको युवा युबतीहरु  ।तस्बिरः रोशन सापकोटा, रासस

प्रतिक्रिया