लन्डनको २५ तले ग्रेनफेल टावरमा भीषण आगलागी

लन्डनको २५ तले ग्रेनफेल टावरमा भीषण आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ जेष्ठ २०७४
  • 10K
    Shares

२५ बीचको तलाबाट आगो फैलिएको र सो आगो सम्पूर्ण तलामा फैलिएको बताइएको छ। आगलागी नियन्त्रणका लागि सय भन्दा बढी अग्नीनियन्त्रकहरु खटिएका छन् भने २ सय भन्दा बढी दमकल परिचालन गरिएको छ। आगलागीले सो शहरको वरिपरीका घरसम्म धुँवा फैलिंदा सयौं मानिसलाई श्वास प्रस्वासमा समस्या भएको छ। आगलागीका कारणबारे केही खुलाईएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार