चीनका अनुसार अमेरिकी युद्धपोत उनको जलक्षेत्रमा बिना अनुमती आएको थियो र त्यहाँका नौसेनाले तत्काल त्यहाँबाट जाने चेतावनी दिए ।
अमेरिकाको भनाई अनुसार समुन्द्र र हवाई क्षेत्रमा आफ्नो सैन्य मरिन बिना रोकटोक आवतजावत हुनुपर्नेमा विश्वास राख्छन् । अमेरिका रणनीतिक जलक्षेत्रमा सैन्य मरिनाको आवतजावत सिमित गरेकोमा आलोचना गर्ने गर्दछ ।
उनले भने, ‘जुन स्वतन्त्र उडान र सैन्य मरिनको आवतजावतले चीनको सम्प्रभुता र सुरक्षा हितमाथि चोट पुगेको छ म त्यसको विरोध गर्दछु । यो विषयमा चाहे जुन पनि देश होस्, त्यसको म जोडदार तरिकाले विरोध गर्दछु ।’© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend