कपिलवस्तुको चन्द्रौटाबाट दुई पाकिस्तानी महिला पक्राउ

कपिलवस्तुको चन्द्रौटाबाट दुई पाकिस्तानी महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ बैशाख २०८३
  • 2.9K
    Shares

पोखरा ,२ बैशाख २०८३।

कपिलबस्तुबाट दुई जना पाकिस्तानी महिला पक्राउ परेका छन्।

कपिलवस्तुको चन्द्रौटामा सुन चोरी गरेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ परेका हुन् ।

ग्राहक बनेर गहना हेर्ने बहानामा उनीहरूले रुपन्देहीको योगिकुटी, तौलिहवा र चन्द्रौटामा एकै दिन चोरी गरेको प्रहरीले दाबी गरेको छ। उनीहरूसँगबाट पासपोर्ट समेत बरामद भएको छ ।

प्रतिक्रिया