नेपाल कम्युनिस्ट पार्टीले गाउँपालिकाका बोर्ड धमाधम फाल्न थाले

नेपाल कम्युनिस्ट पार्टीले गाउँपालिकाका बोर्ड धमाधम फाल्न थाले


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ जेष्ठ २०७४
  • 23.8K
    Shares

ताप्लेजुङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तप्लेजुङका गाउँपालिकाका बोर्ड धमाधम फाल्न थालेको छ।

गएराति मात्र फक्ताङलुङ गाउँपालिका र आठराइए त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोड तोडफोड भएको खबर आजको नेपाल समाचारपत्रमा छ।

राति करिब २ बजेतिर आएका व्यक्तिले बोर्ड निकाली काटेर खोल्सामा फोलेको सो गाउँपालिकाका प्रमुख रामसुन्दर थापाले बताए।

प्रतिक्रिया