भक्तपुरमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी कलेजमै झुन्डिए

भक्तपुरमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी कलेजमै झुन्डिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ फाल्गुन २०७३
  • 7K
    Shares

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको मृत्यु भएको छ ।

भारतको जम्मु कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया